• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हाम्रो देश....


शेरे शिङ्गदरबार को अगाडि उभिएर कराइ
रहेको थियो।
हाम्रो देश को सबै मन्त्री हरु
चोर,फटाहा, घुस
खोरी हुन,!
:
:
त्यतीकै मा 2-4 जना police आएर
शेरे
लाई कुट्न थाले.
:
:
police: ओये मन्त्री हरु को insult
गरछस,
लौ हिड पुलिश थाना!
:
:
:
शेरे ले भन्यो : हैन हजुर मैले त
Japan
को मन्त्री हरु पो
चोर फटाहा डाँका हुन भनेको त ??
:
:
police ले अरु 2 थप्पड लाउदै भन्यो :
मुर्ख
सम्जिन्छस हामीलाई
हामीलाई पनि थाहा छ कुन देश
को मन्त्री हरु चोर
फटाहा छन भनेर !!